आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको अजेण्डा
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले २६ औंं साधारण सभा डाकेको हो । उक्त सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुनेछ ।