मंगलवार, असार ३,२०८२ 04:04:43
  • मंगलवार, असार ३,२०८२ 04:04:43
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६% लाभांश पारित

Hyundai Nepal
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६% लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । छ । कम्पनीको उक्त सभा असोज २३ गते बुधबार कम्पनी कम्पनीकी अध्यक्षक शिक्षाभट्टचनको अध्यक्षतामासम्पन्नभएको छ । 

काठमाण्डौमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८०का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि भएता पनि नियमकारी निकाय नेपाल बीमा प्राधिकरण निर्देशनबमोजिमको तोकिएको न्यूनतम चुक्तापूँजीका लागि अपुग हुने चुक्तापूँजी पुर्याउन ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावपनिपारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.