बीमा कम्पनीहरुको लगानी विविधिकरण गर्न प्राधिकरणको जोड, कृषि र पर्यटनसहित १० क्षेत्रको लगानी १२% ले वृद्धि
काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानीको दायरा बढाउँदै लगेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म २०.२४ प्रतिशतले लगानीको दायरा बढाएका छन् ।चालु आवको दोस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनी र १४ निर्जीवन बीमा कम्पनीले बैंकको मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड, ऋणपत्र, सूचीकृत सेयर,...

