लघुबीमा कम्पनी आएपछि ठूला बीमकहरुको व्यवसाय खोसिँदै, निर्जीवन बीमातर्फ ७१.८३% ले गिरावट
काठमाण्डौ । सञ्चालनमा रहेका २८ बीमा कम्पनीमध्ये २४ वटा बीमा कम्पनीले मात्रै लघुबीमा व्यवसाय गर्दै आइरहेका छन् । २८ बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा लघुबीमा व्यवसायमार्फत १ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । माघ मसान्तसम्म लघुबीमा व्यवसायमार्फत आर्जन गरेको बीमा शुल्क गत वर्षको तुलनामा ०.५३ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म २४ बीमा...

