आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।आज उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी...

