नेरुडे मिर्मिरेको साधारण सभा सम्पन्न,६ जना नयाँ सञ्चालक चयन
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालको सभाध्यक्षतामा जेठ ५ गते सम्पन्न भएको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष अज्र्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको...

