नेप्सेमा सीईओ नियुक्ति नभएको खुलासा, गाडी दिनभर कुरेर रित्तै फर्कियो
काठमाण्डौ। नेप्सेको प्रमुख कार्यकारी अधिकृत(सीईओ))को नियुक्ती नभएको खुलासा भएको छ । गत सोमबारको मन्त्रीपरिषदको बैठकबाट नियुक्त भएको भनिएता पनि मन्त्रीपरिषदका २७ वटा निर्णयहरुमा नेप्से सीईओ नियुक्तीको विषय नभएपछि सीइओ नियुक्तीको विषय थप रोचक बनेको छ । सोमबारको मन्त्रीपरिषदले नारद लुँइटेललाई नियुक्ती दिएको एक मन्त्रीले बताएका थिए । तर २ दिन बितिसक्दा पनि लुइँटेलले...

