पूँजीबजारका तीन निकायले संयुक्त रुपमा अर्थमन्त्रीलाई कार्ययोजना बुझाउने, ब्याक टू ब्याक छलफलमा
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले पुँजीबजारको सुधारको विषयमा सुझाव मागेपछि नियामक निकाय पनि जुर्मुराएका छन्।अघिल्ल्लो सरकार हुँदा सामान्य अवस्थामा चलेका नियामक निकायहरु अर्थमन्त्रीको रुपमा बर्षमान पुन आएपछि जुर्मुराएका छन् । पुँजीबजारका समस्याको पहिचान, समाधानका उपाय र कार्ययोजनासहित अर्थमन्त्रीले सुझाव मागेपछि तीन नियामक निकाय ब्याक टू ब्याक...

