बोलिङगरको मध्य ब्यान्डबाट माथि लाग्यो नेप्से, मनी फ्लो इन्डेक्समा पनि सुधार
काठमाण्डौ । आजसम्म बजार लगातार तीन दिन बढेर बन्द भएको छ । यो सँगै पछिल्लो तीन कारोबारमा पछिल्लो पल्टको न्युन विन्दुबाट नेप्सेमा ४५ अंकले बढोत्तरी आएको छ । यो बीचमा दैनिक एभरेज कारोबार भने ३ अर्ब आसपास भएको छ । प्राविधिक रुपमा बजारको पछिल्लो अवस्था हेर्दा भने नेप्से सम्हालिदै गरेको देखिन्छ ।

