घट्दो सेयर बजारबाट कसरी फाइदा लिने ? कसरी पैसा कमाउने ? यस्ता छन् उपाय
काठमाण्डौ । भनिन्छ–सेयर बजारमा जति भूतकालको बारेमा बोल्न सकिन्छ र भन्न सजिलो छ त्यत्ति नै गाह्रो भविष्यको बारेमा अनुमान गर्न हुन्छ । लाखौं लगानीकर्ताको मनोबिज्ञान बुझ्नु सजिलो कुरा भने होइन, तर सेयर बजारमा लगानी र अध्ययन गर्नेहरुले बुझ्न सक्नु पर्छ र कोशिश पनि गर्नुपर्छ । सेयर बजारलाई धेरै कुराले असर गर्छ, तर मुख्य रुपमा बुझ्नुपर्ने कुरा भनेको मार्केटको ट्रेन्ड नै...

