फेरि घट्यो पेट्रोल, डिजलको मूल्य
काठमाण्डौ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य पुनः घटेको छ । नेपाल आयल निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचिअनुसार इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य पुनः घटेको छ । नेपाल आयल निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचिअनुसार इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित अण्डरस्ट्याण्डिंग नेप्लिज...
काठमाण्डौ । इप्पानमा २१ औं साधारण सभाबाट गणेश कार्कीको नेतृत्वमा निर्वाचित कार्य समितिको एक वर्ष पुरा भएको छ । निर्वाचित कार्य समितिको एक वर्ष पुरा भएको उपलक्ष्यमा आज इप्पानले एक कार्यक्रमको आयोजना गर्दै एक वर्षमा भएका कार्यप्रगति विवरण र भावी योजनाका बारेमा जानकारी दिन एक कार्यक्रमको आयोजना गरेको छ । निर्वाचित कार्य समितिले क्षेत्रगत लगानीका हिसाबले सबैभन्दा बढी...
काठमाण्डौ । आज नेपालका वेबसाइटहरुमा मिति फरक परेको छ । आज विस २०८१ जेठ ३२ गते भएतापनि नेपाली वेबसाइटहरुमा भने असार १ गतेको मिति देखिएको छ । वेबसाइटहरुमा आज एक दिनको मिति फरक देखिएको छ । प्राविधिक गडबढीले आज नेपली वेबसाइटहरुको मितिमा बेमेल देखिएको हो । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गतेको मिति...
काठमाण्डौ । लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको कैद सजाय सुनाएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।
काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्रीका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै यस्तो जनाएको हो । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।कोशी प्रदेश, मधेश...
काठमाण्डौ । विस २०५९ जेठ ३० गतेबाट विधिवत कारोबार सञ्चालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त...
काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्रीका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै यस्तो जनाएको हो । विभागका अनुसार काठमाण्डौ उपत्यकामा मनसुन भित्रन भने अझे केहि समय लाग्ने भएको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु...
काठमाण्डौ । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन्।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलवार राजधानीमा आयोजना गरेको सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला...
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्ट्राचारको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा मंगलबार थापासहित ६ जना विरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।अख्तियारले बागमती नगरपालिकाका उप–प्रमुख लीलाकुमार मोक्तान, प्रमुख...
काठमाण्डौ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भईरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको हो । गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष भने १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।...
काठमाण्डौ । ब्रिटिस काउन्सिलले आयोजना गरेको युवा तथा जलवायु कार्य सम्मेलन २०२४ समापन भएको छ । यो सम्मेलन जुन ३ गतेदेखि जुन १० गतेसम्म सञ्चालन भएको थियो । यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तर सम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो । सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्डको जेनेभा जाने भएका छन् । अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । राष्ट्रपतिले सो अवसरमा जेठ ३१ गते उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चमा...
काठमाण्डौ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका महिला सदस्यहरुलाई सीप तथा उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ । संस्थाले महिला सदस्यको उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउने उदेश्यले यो तालिमको आयोजना गर्न लागेको हो । देशका विभिन्न भौगोलिक क्षेत्रमा गई तालिम प्रदान गर्न अनुभवी तथा दक्ष प्रशिक्षकहरु छनौट गरी रोष्टर निमार्ण गर्ने कार्य...
काठमाण्डौ । नक्कली नोटहित दुई जना महिला पक्राउ परेकी छन् । आज प्रहरीले १ हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ हजार दरका ५१४ वटा नक्कली नेपाली नोट बरामद गरेको छ । दुवै जना महिला कलंकीमा रहेको ह्वाइट र्याबिट रेस्टुरेन्टबाट...
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नविन सुरक्षण कार्यक्रमहरु मार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गरी नेपाल सरकारको सुचना प्रबिधिनीतिलाई आत्मसाथ गर्ने अभिप्रायले होटल रोयल सिङ्गीमा गत शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । २ बजेदेखि आयोजित उक्त कार्यक्रममा औद्योगिक...
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नविन सुरक्षण कार्यक्रमहरु मार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गरी नेपाल सरकारको सुचना प्रबिधिनीतिलाई आत्मसाथ गर्ने अभिप्रायले होटल रोयल सिङ्गीमा गत शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । २ बजेदेखि आयोजित उक्त कार्यक्रममा औद्योगिक...
काठमाण्डौ । नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९ औं अधिवेशन तथा साधारण सभाले राजधानी दैनिकका पूर्णभक्त दुवालसहित ४ जना पत्रकारलाई सम्मान गरिएको छ ।कार्यक्रममा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसंै गरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई नगद रु १५ हजार रुपैयाँसहित स्व....
काठमाण्डौ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.