अमेरिकाको डीभी भर्ने समयावधि थप
काठमाण्डौ । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी)का लागि आवेदन दिने समयावधि २ दिन थप गरिएको छ । अमेरिकी दूतावासले दिएको जानकारीअनुसार ५ नोभेम्बरमा सकिने उक्त आवेदन अब ७ नोभेम्बरमा सकिने भएको छ ।
TRENDING
काठमाण्डौ । २०२६ का लागि डाइभर्सिटी भिजा कार्यक्रम (डिभी)का लागि आवेदन दिने समयावधि २ दिन थप गरिएको छ । अमेरिकी दूतावासले दिएको जानकारीअनुसार ५ नोभेम्बरमा सकिने उक्त आवेदन अब ७ नोभेम्बरमा सकिने भएको छ ।
काठमाण्डौ। प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर हुँदा काठमाण्डौबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको छ ।लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । उनका अनुसार सुगम क्षेत्रका...
काठमाण्डौ । थाई एयर एशियाले बैंकक–भैरहवा सिधा उडान सुरु गरेको छ । कम्पनीले आइतबारदेखि बैंकक–भैरहवा सिधा उडान सुरु गरेको हो । कम्पनीले सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । कम्पनीले सातामा ४ दिन काठमाण्डौ र २ दिन भैरहवा उडान गर्नेछ ।
दोलखा । दोलखाको विगु गाउँपालिका ४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा निर्माण कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी चुलिएको छ । कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक पटक सामुहिक आक्रमण र कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि उक्त आयोजनामा ठेकेदार कम्पनीको गुण्डागर्दी चुलिएको हो । काम गर्दागर्दै अकस्मात भएको दुर्घटनामा पीडितलाई...
काठमाण्डौ । तिहारको अवसरमै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको हो ।
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका छन् । घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताएका हुन् । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात...
काठमाण्डौ । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई सपथग्रहण गराएका छन् । बुधवार मन्त्रालयमा आयोजित सपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल( प्युठान),उपाध्यक्ष सनतकुमार कार्की ( जाजरकोट) लगायतका ८ जना पदाधिकारीलाई सपथ ग्रहण गराएका छन् । उक्त कार्यक्रममा...
काठमाण्डो । तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा एकै दिन परेको छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति...
काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो । भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...
काठमाण्डौ । गत असोज ११ गते आएको बाढीका कारण बन्द भएको तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ भित्रिन थालेको छ। असोज ११ गतेको बाढीका कारण तातोपानी नाकाका २ वटा पुल बगाएको थियो ।
काठमाण्डौ । एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत असोज १२ गतेबाट अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।
काठमाण्डौ । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।उदयपुर प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्वबीच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकताको विषयमा बग्रेल्ती प्रश्नहरु उठ्ने गरी व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेले दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्च अल्पकालीन अन्तरिम अदालतले आदेश दिएको छ । सत्ताको नेतृत्व गरिरहेको संसदको दोश्रो ठूलो दल एमालेलाई जग्गा र अत्याधुनिक भवनसहित करिब एक अर्ब बराबरको सम्पत्ति व्यवसायी मीनबहादुर गुरुङले दान...
काठमाण्डौ। भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ ।चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ ।
काठमाण्डौ । थाइल्यान्डको बैंककबाट काठमाण्डौ आएको थाई एयर एशियाको जहाज नेपालीको आकाशमा ‘होल्ड गरिएको छ । जहाजको अवतरण अनुमति समाप्त भएका कारण थाई एयरको जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको हो ।
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ड क्रुडको मूल्य २.२५ प्रतिशत अर्थात १.६७ डलरले बढेर प्रतिब्यारेल ७६.०५ डलर पुगेको छ ।
काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी बचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् । सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले प्लास्टिक तथा प्लाटिस्टकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । महानगरले आज एक सूचना जारी गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण...
काठमाण्डौ । सुनको भाउले हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार, यसको अन्तर्राष्ट्रिय मूल्य पहिलो पटक प्रतिऔंस २७५० डलर नाघेको छ । योसँगै सुनको बजार पुँजीकरण १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.