डा. रामेश्वर खनाल अर्थमन्त्री बन्दै, प्यारालाइज्ड अर्थतन्त्रले पाउने भो अनुभवी डाक्टर
काठमाण्डौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रालयको बागडोर सर्वत्र चर्चा गरिएका र जनस्तरबाटै माग भएका चर्चित अर्थविद् डा. रामेश्वर खनालले सम्हाल्ने करिब टुङ्गो लागेको छ । प्रधानमन्त्रीनिकट स्रोतहरुले पूर्व अर्थसचिव समेत रहेका अनुभवी अर्थशास्त्री खनालले समेत अर्थमन्त्रीमा आफूलाई नियुक्ति गर्ने कार्कीको प्रस्ताव स्वीकार गरिसकेका पुष्टि गरेका छन् ।...

