अबिरल वर्षाका कारण कहाँ-कहाँको राजमार्ग अवरुद्ध छन् ?(सूचिसहित)
काठमाण्डौ । अविरल वर्षा र बाढीपहिरोका कारण नेपालका प्रमुख राजमार्गहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। प्रहरी र ट्राफिक प्रहरीका अनुसार पृथ्वी, बिपी र अरनिको राजमार्गसहितका सडकहरूमा सवारी सञ्चालन ठप्प भएको छ।

