चौथो सांग्रिला साइकल र्याली जेठ २३ गते हुने
काठमाण्डौ । चौथो सांग्रिला साइकल र्यालीे यही जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो ।
TRENDING
काठमाण्डौ । चौथो सांग्रिला साइकल र्यालीे यही जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो ।
काठमाण्डौँ । बैंकिङ अनियमितता तथा कर्जा दुरुपयोग सम्बन्धी आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार धनुषाबाट नियन्त्रणमा लिएको हो।
काठमाण्डौ। मधेश प्रदेश सरकारले मन्त्रालयहरूको संख्या घटाउने तयारीस्वरूप तीन सदस्यीय कार्यदल गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल सदस्य रहेका...
काठमाडौँ । नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आशनबाट उठेर विरोध जनाएपछि कार्यवाही अघि बढ्न नसकेको हो।
काठमाडौँ । इरानबाट गरिएको ड्रोन र मिसाइल आक्रमणपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। आक्रमणका क्रममा केही यात्रु तथा विमानस्थलका कर्मचारी घाइते भएका छन् भने टर्मिनल संरचनामा समेत क्षति पुगेको बताइएको छ।
काठमाण्डौँ । सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुका लागि लागू हुने भन्सार छुट सीमा वृद्धि गरेको छ। अब यात्रुले साथमा ल्याउने वा लैजाने व्यक्तिगत सामानको अधिकतम मूल्य सीमा १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ।
काठमाण्डौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुरु गरेको सम्पत्ति छानबिन प्रक्रियाप्रति कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको हिस्सा भएको आरोप लगाएका छन्। बुधबार काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले आयोग गठनको उद्देश्य आफू र अन्य पुराना नेताहरूलाई लक्षित गर्नु रहेको दाबी गरे।
काठमाण्डौँ । नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि जापान सरकारले नेपाललाई थप वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ५.७ अर्ब येन (करिब ५ अर्ब ५० करोड रुपैयाँ) बराबरको थप ऋण सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो।
काठमाण्डौं । भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ। घटनामा ठूलो मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।
काठमाण्डौ । उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आजको प्रविधिको युगमा उद्यमी व्यवसायीहरु प्रविधि प्रयोगमा अभ्यस्त हुन आवश्यक रहेको बताए ।बदलिँदो समयअनुसार उद्यम व्यवसायमा पनि...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटलाई औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा आर्थिक सुधार केन्द्रित भएको भन्दै सकारात्मक प्रतिक्रिया जनाएको छ। परिसंघले बजेटको प्रभावकारी कार्यान्वयन भए मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरेको छ।परिसंघका अनुसार उत्पादनमूलक उद्योगका लागि तयारी...
काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा जारी राजनीतिक विवाद आज पनि कायम रहँदा बैठक अवरुद्ध भएको छ। बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आशनबाट उठेर नाराबाजी गरेपछि कार्यवाही अघि बढ्न सकेन।
काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका चार मन्त्री परिवर्तन हुने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमाले कोटाबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।
काठमाण्डौं । रुसले युक्रेनविरुद्ध हालसम्मकै तीव्रमध्ये एक हवाई आक्रमण सञ्चालन गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन्।रातभर जारी आक्रमणमा सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरिएपछि राजधानी किएभसहित देशका विभिन्न सहरमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।
काठमाण्डौं । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। मध्यान्ह १२्:१५ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि प्रारम्भिक छलफल शुरु हुने भएको छ।
काठमाण्डौं । महानगर यातायात प्रा.लि.ले काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा विस्तार गर्दै थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सञ्चालनमा आएका यी बसहरू ३३ सिट क्षमताका छन् भने उभिएर यात्रा गर्ने यात्रुसहित करिब ७० जनासम्मले एकैपटक यात्रा गर्न सक्नेछन्।
काठमाण्डौ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्यान्ह १२ बजेर १५ मिनेटमा बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि महत्वपूर्ण छलफल हुने कार्यसूची रहेको छ।बैठकको प्रारम्भमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामा जानकारी गराउनेछन् ।
काठमाण्डौँ । बुधबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रका धेरै स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।
काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीसम्बन्धी ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ। श्रममन्त्री रामजी यादवले हालको व्यवस्था पुनरावलोकन गर्दै मेनपावर कम्पनीले लिन पाउने शुल्क तथा रोजगारदाताको वर्गीकरणबारे नयाँ ढाँचामा काम भइरहेको बताएका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.