हालको निर्वाचनमा लोकतन्त्र जोगाउनु महत्त्वपूर्ण– परराष्ट्रमन्त्री शर्मा
काठमाण्डौ । परराष्ट्रमन्त्री बालानन्द शर्माले हालको निर्वाचनमा लोकतन्त्र जोगाउनु अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन्। उनले भने, ‘देश, राजनीतिक दल र जनताले अब एकजुट भएर यो निर्वाचनमार्फत परिणाम ल्याउने अवस्था तयार पारेका छन्। यदि हामी आफैंले समाधान खोज्दैनौं भने अरू कसैले हामीलाई सहयोग गर्ने छैन।’

