विश्वकपमा यी ३२ टिमले खेल्नेछन् नक आउट चरणका खेल , कुन देश कोसँग भिड्दैछन् ?
काठमाण्डौ । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गतका खेलहरु समाप्त भएसँगै अन्तिम ३२ मा पुग्ने राष्ट्रहरुको् टुङ्गो लागेको छ । सन् १९८८ देखि २०२२ सम्मका प्रतियोगितामा जस्तो प्रत्येक समूहका शीर्ष दुई टोली मात्र नकआउट चरणमा पुग्ने व्यवस्था थियो, यस वर्ष भने नयाँ ढाँचाअनुसार १२ मध्ये ८ वटा तेस्रो स्थानमा रहेका टोली पनि ३२ टोलीको नयाँ नकआउट चरणमा पुगेका छन्।नक आउट चरणका खेलहरु...

