मन्त्रिपरिषद बैठक सकियो, 'गभर्नरको अजेण्डामा कुरै भएन'
काठमाण्डौ । आजको मन्त्रिपरिषद बैठकमा गभर्नरको विषयमा चर्चासम्म पनि नभएको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद बैठक केहीबेरअघि सकिएको छ । ती मन्त्रीका अनुसार बैठकमा गभर्नरको विषयमा कुनै छलफल नै भएन ।

