इन्धन लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि एवं अभावका कारण संकटमा निर्माण उद्योग
काठमाण्डौ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी जस्तानिर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव...

