शीर्ष १० ब्रोकरहरुमा आज पनि ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ५५ करोड १५ लाखको खरिद भएको छ भने ५२ करोडको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज ४६ करोड २९ लाखको खरिद भएको छ भने ४२ करोड १३ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ३९...