८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८७ प्रतिशतले घटेको छ । आज...