एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।
TRENDING
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । आज कम्पनीको १३ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा काठमाण्डौको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
काठमाण्डौ । साताको पहिलो कारोबारका दिन बजार करिब २२ अंकले घट्दा कारोबार जम्मा ४ अबै ५ करोड मात्रै भएको छ । यो कारोबार असार २४ गते पछिकै कम हो । असार २४ गते जम्मा ४ अर्ब ५७ करोडको कारोबार पछि बजारले बुल ट्रेन्ड समातेको थियो । आज भएको कारोबार भदौ २ गते भएको ३० अर्बबराबरको उच्च कारोबार पछि कै सबैभन्दा कम हो । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा २ दिने क्याण्डल स्टिक चार्टमा सपोर्ट...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा जम्मा ४ अर्ब ५ करोडको कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट नै उच्च बिक्री भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्नेमा नासा सेक्यूरिटिज शहीर्ष स्थानमा रहेको छ । नासाबाट आज २१ करोड ५५ लाखको खरिद र १७ करोड ५० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १८ करोड ७३ लाखको...
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गत २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको ससञ्चत कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज भेटिएका धेरै लगानीकर्ताहरुले देशभर आएको बाढी पहिरो, दशैंं तथा सेयर बजारमा आफ्नो योजनाको विषयमा बढी वार्तालाप गरेको पाइयो । सबै भन्दा पहिले आज हामीले ज्ञानेश्वरस्थित सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं ।आज बजार बिहान...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २३.१० अंकले घटेर २ हजार ४६३.६६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको १ करोड २ लाख ९१ हजार ८९६...
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतका दरले लाभांश प्रस्ताव पारित गरेको छ । काठमाण्डौको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा असोज ११ गते कम्पनीको १५ औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट गरिएको ७.५ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी २ वटै फण्डको बुक क्लोज असोज १४ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी २ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ गते शुक्रवारको दिनदेखि परेको अविरल भिषण वर्षाको कारणले बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।
काठमाण्डौ । अमेरिकी सेयर बजार डाउ जोन्स इन्डस्ट्रियल एभरेज हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो कारोबारमा डाउ जोन्स ०.३३ प्रतिशत अर्थात १३७.८९ अंकले बढेको छ । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३१३ विन्दुमा पुगेको छ । यो हालसम्मै उच्च विन्दु हो ।
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर...
काठमाण्डौ । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्रसम्बन्धी कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति,पारिश्रमिक...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २५ सय ७६ विन्दुमा बन्द भएको बजार यो साता २४ सय ८६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ९० अंकले घट्यो । अघिल्लो साता बजार १११.७९ अंकले घटेको थियो ।यो साताको ५ दिनको कारोबारमा २६ अर्ब ९७ करोडबराबरको कारोबार भयो । यो हिसाबले यो साता ५ अर्ब ४...
काठमाण्डौ । अमेरिकाको सेयर बजार नयाँ उचाईमा पुगेको छ । बिहिबार अमेरिकी सेयर बजार मापक इन्डेक्स एस एण्ड पी५०० ले अल टाइम हाईको रेकर्ड कायम गरेको हो । यो दिन एस एण्ड पी इन्डेक्स ०.४० प्रतिशतले बढेर ५ हजार ७४५.३७ विन्दुमा बन्द यो । यो दिन इन्ट्रा डे कारोबार र क्लोजिङ दुवैमा नयाँ रेकर्ड कायम भयो । माइक्रोन टेक्नोलोजी यो दिन सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १४.७ प्रतिशतले...
काठमाण्डौ । चीनको सेयर बजार साढे २ वर्षको उच्च विन्दुमा पुगेको छ । यसका साथै चिनियाँ बजार सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ । चीनको सीएसआई३०० ३.७७ प्रतिशतले बढेको छ । यसका साथै सीएसआईको साप्ताहिक वृद्धि १४ प्रतिशत पुगेको छ । जुन सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि हो ।
काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन भएको छ । एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई घोषणा गरिएको १०.४६ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.