समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आजसम्म कायम सेयरधनीहरु समता घरेलु लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । संस्थाले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।