आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । सोमबार बजारमा आज करिब ६० अंकको गिरावट आउँदा साढे ५ अर्बको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियारिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई जनाउँछ । पछिल्लो पल्ट ३ हजारको विन्दुबाट खसेको बजारले पाँचसय अंक भन्दा बढी गुमाइ सेकेको छ ।