सिमेट्रिकल प्याटर्नमा चलेको बजारको अबको यात्रा कता ?
काठमाण्डौ । अघिल्लो साता बढेको बजार यो साता २ कारोबार दिन नै घटेको छ । पछिल्लोपटक २७८० विन्दुमा ट्रिपल टप बनाएर खसेको बजारले हाल तल्लो ट्रेन्ड लाइनलाई ब्रेक डाउन पनि गर्न सकेको छैन । त्यसैगरि, बढेर माथिल्लो ट्रेन्ड लाईनलाई ब्रेक आउट पनि गर्न सकेको छैन । अर्थात बजार हाल सिमेट्रिकल प्यार्टन भित्र चलेको देखिन्छ । यदि आगामी कारोबारमा बजारले २६८० विन्दुभन्दा माथि लागेमा बजारले...