सोमबार, बैशाख २२,२०८२ 06:56:06
IME remit
  • सोमबार, बैशाख २२,२०८२ 06:56:06
नेप्सेमा ‘ब्लक चेन’ ल्याउने अध्यक्षको उद्घोष, बस्याल भन्छन् ‘यसले डिम्याटलाई प्रतिस्थापन गर्छ’
STOCK MARKET

नेप्सेमा ‘ब्लक चेन’ ल्याउने अध्यक्षको उद्घोष, बस्याल भन्छन् ‘यसले डिम्याटलाई प्रतिस्थापन गर्छ’

काठमाण्डौ । यतिबेला विश्वभर नयाँ नयाँ प्रविधिको विकास भईरहेको छ । प्रविधिको विकाससँगै मानिसहरुको इच्छा र  आकंक्षा पनि बढ्दै गएका छन् । बुधबार अर्थमन्त्रीले नेप्सेमा आकस्मिक भ्रमण गरे पछि नेपाल स्टक एक्सचेञ्जमा नयाँ प्रडक्ट र प्रविधि सँगै विदेशी साझेदार भित्र्याउने विषयमा बहस सुरु भएको छ । त्यसो त नेप्से ३० प्रडक्टको विषयमा लामो कसरत भएता पनि यो विषय खासै अघि बढ्न सकेको...

फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि
STOCK MARKET

फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदर घटाएसँगै एशियाली सेयर बजारमा हरियाली छाएको छ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् ।  अमेरिकी केन्द्रीय बैंकले ५० बेसिक प्वइन्टले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.५७ प्रतिशतले बढेको छ । टोपिक्स इन्डेक्स पनि आज २.३४ प्रतिशतले...

आईपीओको अजेण्डा पारित गर्न २ हाईड्रो कम्पनीको साधारण सभा आज बस्दैं
STOCK MARKET

आईपीओको अजेण्डा पारित गर्न २ हाईड्रो कम्पनीको साधारण सभा आज बस्दैं

काठमाण्डौ । आईपीओ निष्काशनको अजेण्डा पारित गर्न आज दुईवटा हाईड्रो कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । आज गोरक्ष हाईड्रोपावर लिमिटेड र गाँउघर उज्यालो साना हाईड्रोपावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  गोरक्ष हाईड्रोपावरगोरक्ष हाईड्रोपावरको आव २०७९/८० र २०८०/८१ को साधारण सभा आज काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त...

'सरप्राइज भिजिट'मा आएका अर्थमन्त्रीलाई नेप्सेको २७ पेजको प्रेजेन्टेसन, यत्ति काम गरे सरकारको खातामा ५० अर्ब पक्का !
STOCK MARKET

'सरप्राइज भिजिट'मा आएका अर्थमन्त्रीलाई नेप्सेको २७ पेजको प्रेजेन्टेसन, यत्ति काम गरे सरकारको खातामा ५० अर्ब पक्का !

काठमाण्डौ । स्वार्थ समूहको सुझावअनुसार सेयर बजार बढाउने उद्देश्यले आकस्मिक भ्रमणमा आएका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल स्टक एक्सचेञ्जले बग्रेल्ती मागहरु राखेको छ ।  नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले २७ पृष्ठ लामो पावर प्वाइन्ट प्रेजेन्टेसन दिएका थिए । सो क्रममा उनले बजारको विस्तार, विकास र नेप्से स्वयम्को क्षमता बढाउनका लागि...

भारतीय सेयर बजारमा वाईवाईको आईपीओ ल्याउने तयारी
STOCK MARKET

भारतीय सेयर बजारमा वाईवाईको आईपीओ ल्याउने तयारी

काठमाण्डौ । नेपाली अरबपति धनाढ्य बिनोद चौधरीले भारतीय सेयर बजारमा वाईवाईको आईपीओ निष्काशन गर्ने तयारी भईरहेको बताएका छन् ।  सिजी कर्प ग्लोबलका अध्यक्ष चौधरीले ब्लूमबर्ग टिभीमा हस्लिन्दा अमिनलाई दिएको अन्तरवार्तामा यस्तो बताएका हुन् । अन्तरवार्ताका क्रममा उनले सन् २०२५ को सुरुवाततिर भारतीय बजारमा प्रि–लिस्टङ गरिने बताए । प्रि–आईपीओबाट प्राप्त फण्ड व्यवसाय विस्तारका...

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म
STOCK MARKET

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म

काठमाण्डौ । सामाजिक सञ्जालमा खुलेआम जोशी हाइड्रोपावरको विषयमा लेख्ने र मूल्य नै तोकेर प्रतिकित्ता यति र उति पुर्याउँछु भन्नेहरुको विषयमा बिजशालाले केही महिनाअघि समाचार प्रकाशित गरेको थियो ।  सोहीबेला नेपाल धितोपत्र बोर्डले बिजशालामा प्रकाशित समाचारलाई आधार बनाएर खुलेआम जोशी हाइड्रोपावरको सेयरमूल्य यति र उति पुर्याउँछु भन्दै लगानीकर्तालाई किन्न उक्साउने समूहरुको...

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय
STOCK MARKET

एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि फिफ्टी र एनएबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

२०% बोनस सेयरका लागि नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन
STOCK MARKET

२०% बोनस सेयरका लागि नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २३७.४२ रुपैयाँ कायम भएको छ ।  

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष
STOCK MARKET

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष

काठमाण्डौ । गतिशील अर्थतन्त्रका लागि पूँजीबजारलाई प्राथमिकतामा राख्दै कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजीबजारको सुधार, स्थायीत्व र लगानीकर्ताले बजारमा गरेको लगानी डूब्न नदिने ग्यारेण्टीका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धतासहितको सरकारको साझा...

नेप्सेको सपोर्ट जोनमा ‘डोजी स्टार’, के होला अब बजार ?
STOCK MARKET

नेप्सेको सपोर्ट जोनमा ‘डोजी स्टार’, के होला अब बजार ?

काठमाण्डौ । दिनभर सामान्य अंकले तल माथि गरेको सेयर बजार आज अन्त्यमा ४ अंकले घटेर बन्द भयो । आज कारोबार पनि ५ अर्ब ६६ करोड माथि भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा वियरिस मारुबुजु क्याण्डल पछि आज सपोर्ट जोनमा‘डोजी स्टार’बनेको छ ।  यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भएको अवस्था भने होइन ।  

गरिमा क्यापिटलबाट डिम्याट र मेरो सेयर खोल्दा उपहार जित्ने मौका
STOCK MARKET

गरिमा क्यापिटलबाट डिम्याट र मेरो सेयर खोल्दा उपहार जित्ने मौका

काठमाण्डौ । बडा दशैं दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’सञ्चालनमा ल्याएको छ ।गरिमा क्यापिटल लिमिटेडले बडा दशंै,शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्मका लागी ‘बम्पर दशंै तिहार अफर’ ल्याएको हो । यो योजनाअन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्दा, लक्की ड्र...

हालसम्म १४ कम्पनीले गरे लाभांश घोषणा, ११ को बुक क्लोज हुन बाँकी
STOCK MARKET

हालसम्म १४ कम्पनीले गरे लाभांश घोषणा, ११ को बुक क्लोज हुन बाँकी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १४ वटा कम्पनीले यस वर्षका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  जसमध्ये दुईवटा जीवन बीमा कम्पनीले भने आव २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । १४ मध्ये ६ वटा हाइड्रोपावर कम्पनी, दुई बीमा कम्पनी, दुई बैंक, एक लघुवित्त, एक...

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ । अन्य ४ वटा ब्रोकरबाट भने उच्च खरिद भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २९ करोड ७५ लाखको खरिद भएको छ भने २५ करोड ३३ लाखको बिक्री भएको छ ।  

ठमेल प्लाजा होटलले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त
STOCK MARKET

ठमेल प्लाजा होटलले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणहरुलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलर र ठमेल...

अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी
STOCK MARKET

अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी

काठमाण्डौ । आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेप्सेमा पुगेर धितोपत्र सम्बद्ध ३ वटै नियामक निकायलाई पूँजीबजारको विषयमा सुधार गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीले खासगरि सेयर बजारमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग भएको बिषयमा चासो व्यक्त गरेका थिए ।  अर्थमन्त्रीले नेप्सेलाई धितोपत्र बोर्डसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् । यसैबीच धितोपत्र...

नेप्से पुगेर अर्थमन्त्रीले सोधे, ‘३ हजार माथि पुगेको बजार कसरी २५८० मा आईपुग्यो ?’
STOCK MARKET

नेप्से पुगेर अर्थमन्त्रीले सोधे, ‘३ हजार माथि पुगेको बजार कसरी २५८० मा आईपुग्यो ?’

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार विन्दुसम्म पुगिसकेको नेप्से २५८० विन्दुमा कसरी झर्यो भनेर प्रश्न गरेका छन् । आज बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेको आकस्मिक भ्रमण गर्न पुगेका पौडेलले नेप्सेका अधिकारीहरुलाई ३ हजार माथि पुगेको बजार २५८० मा कसरी पुग्यो ? भनेर प्रश्न गरेका हुन् ।  उनले नेप्सेका अधिकारीहरुलाई केही गलत तत्वले फैलाएको अफवाहको पछि...

नेप्सेमा अर्थमन्त्री पौडेलको आकस्मिक भ्रमण, यस्तो छ कारण
STOCK MARKET

नेप्सेमा अर्थमन्त्री पौडेलको आकस्मिक भ्रमण, यस्तो छ कारण

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेमा आज ३ बजे आकस्मिक भ्रमण गरेका छन् ।  नेप्से स्रोतले दिएको जानकारीअनुसार बजार घटेर सरकारप्रति लगानीकर्ताको धेरै आलोचना बढ्न थालेपछि लगानीकर्ताको मनोबल उकास्नका लागि मन्त्री पौडेलले नेप्सेको भ्रमण गरेका हुन् ।  

एनएलजीसहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ
STOCK MARKET

एनएलजीसहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा...

सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून
STOCK MARKET

सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २ हजार ५७६.७६ विन्दुमा खुम्चिएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ४५९.९२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ३९ लाख ५२ हजार १२१...

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
STOCK MARKET

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले आव २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.