नेप्सेमा ५० अंकको गिरावट, ‘तीव्र नाफा बुक गर्दै लगानीकर्ता’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.८८ प्रतिशत अर्थात ५०.५३ अंकले घटेर २ हजार ६३७.७९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६४ प्रतिशतले घटेर ४६८.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता...