डाउ थेउरीमा बजारको ‘हायर लो कन्फर्मेसन’, बुल रिभर्सलको संकेत
काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन मात्रै कारोबार भयो । ३ दिनमा बजार २ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५७.७७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजारमा ३.४२ अंकको बढोत्तरी आयो ।अघिल्लो साता ६५.७३ अंकले बजार बढेको थियो । यो साता ३ कारोबारमा २७ अर्ब ४५ करोडको सेयर कारोबार भयो । अघिल्लो साता ५ कारोबार दिनमा ३६...