‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ । एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो ।