हालसम्म १९ हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वाधिक हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । हाइड्रो समूहका ९१ वटा कम्पनीहरु नेप्सेमा सूचीकृत छन् । यसकारण पनि अधिकांश लगानीकर्ताको नजरमा सेयर खरिदबिक्रीमा हाइड्रो कम्पनी बढी पर्छन् । बजारमा अल्पकालिन लगानीकर्ता हाबी भएकाले सर्ट टर्म वा मिड टर्ममै लगानी गरी त्यसबाट नाफा कमाउन खोज्ने धेरै छन् । अहिले बजारमा आधारभुत पक्षमा...