नेप्सेको सपोर्ट जोनमा ‘स्ट्रङ बुलिस’ क्याण्डल, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज दिनभर सामान्य रहेको बजार अन्त्यमा करिब ४६ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा सपोर्ट जोन २६६० विन्दुमा स्ट्रङ बुलिस क्याण्डल बनेको देखिन्छ । आजको क्याण्डलले यस अघि बनेको २ वटा क्याण्डलाई पुरै ढाकेको छ । यसले बजार घट्न रोकिएको मान्न सकिन्छ । त्यसैगरि,...