विन्ध्यवासिनी हाईड्रोपावरद्वारा ६.३९ करोड खुद नाफा आर्जन, ईपीएस कति ?
काठमाण्डौ । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि २.५५ बढ्दै १५ करोड ६ लाख रुपैयाँ...