इलिअट वेभको आधारमा यी हुन अबका बजारका २ विकल्प, कस्तो रहला अबको यात्रा ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । ५ दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६७५.५१ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७४८.७८ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ७३.२७ अंकले बजार बढ्यो । अघिल्लो साता जम्मा २ दिनको कारोबारमा २ अंकले मात्रै बजार घटेको थियो । यो साता ५ दिनको कारोबारमा ४७ अर्ब १७ करोडबराबरको कारोबार भयो । अघिल्लो...