२४ बीमा कम्पनीको सेयरभाउ घट्यो, सन नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.१८ अंकल घटेर २२४०.४१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज चारवटा समूहमा मात्रै हरियाली छाएको छ भने ९ वटा उपसूचक राताम्य भएका छन् । बीमा...