ब्रोकरका दुई संस्थाबीचको ध्रुवीकरण सकियो, सेयर बजारलाई टेवा पुग्ने
काठमाण्डौ । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालनमा रहेका स्टक ब्रोकर्श एशोसिएन र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । सम्झौतापत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् ।दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालनमा आउनेछ ।...