शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४९ करोड ५२ लाखको खरिद भएको छ भने ५० करोड ९८ लाखको बिक्री भएको छ । दोस्रो स्थानामा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड ७० लाखको खरिद भएको छ भने ४० करोड २० लाखको बिक्री भएको छ । आठौ स्थानमा रहेको...