IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 05:44:01
छनौट समितिका संयोजकलाई डेंगु भएपछि सेबोन अध्यक्षको अन्तर्वार्ता र प्रस्तुति अनिश्चित
STOCK MARKET

छनौट समितिका संयोजकलाई डेंगु भएपछि सेबोन अध्यक्षको अन्तर्वार्ता र प्रस्तुति अनिश्चित

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटको प्रक्रिया पुनः अलपत्र परेको छ ।  छनौट समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी डेंगु संक्रमण भई अस्पताल भर्ना भएपछि आज(शुक्रबार) हुने भनिएको सेबोन अध्यक्षका बाँकी ३ उम्मेद्वारको प्रस्तुतिकरण र अन्तर्वार्ता प्रक्रिया अलपत्र परेको हो ।  संयोजक नै बिरामी भई अस्पताल भर्ना भएपछि...

सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा
STOCK MARKET

सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता दिन ३ जना दाबेदार अर्थ मन्त्रालय पुगेका छन् । अन्तरवार्ता तथा व्यवसायिक प्रस्तुतीकरण दिने जानेमा कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं रहेका छन् ।  यसअघि दुईपटक अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा अनुपस्थित रहेका ३ जनालाई पुनः सूचना निकालेर आज ८ बजे अर्थ मन्त्रालय बोलाइएको...

हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने
STOCK MARKET

हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको लिलामीमा राखिएको १४ लाख कित्ता बढी संस्थापक सेयरको बोलपत्र भोलि खोलिने भएको छ ।  उक्त गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौको नारायणचौरमा रहेको कार्यालयमा खोलिने छ ।  

अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २७ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कार्तिक १४ गते बुधबारका दिन काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम,...

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले डाक्यो एजीएम, के–के छन् अजेण्डा ?
STOCK MARKET

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले डाक्यो एजीएम, के–के छन् अजेण्डा ?

काठमाण्डौ । आईपीओ निष्कासशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको उक्त सभा आगामी कात्तिक ११ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आव २०८०/८१...

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।  

भारतको सेयर बजारमा भारी गिरावट, जापानको बजारमा भने हरियाली
STOCK MARKET

भारतको सेयर बजारमा भारी गिरावट, जापानको बजारमा भने हरियाली

काठमाण्डौ । भारतको सेयर बजारमा ठूलो गिरावट आएको छ । आज भारतको सेयर बजारमा करिब १८ सय अंभन्दा बढीको गिरावट आएको छ ।  यो समाचार तयार पार्दासम्म भारतको सेयर बजारमा मापक इन्डेक्स सेन्सेक्स २.१३ प्रतिशत अर्थात १७ सय ८७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८२ हजार ४६७ विन्दुमा सीमित बनेको छ ।  यस्तै ५० वटा कम्पनीको सेयर कारोबार हुने निफ्टी५० पनि २.१९ प्रतिशत अर्थात ५५९...

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?
STOCK MARKET

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?

काठमाण्डौ । केही समय पहिले सामाजिक सञ्जालमा चर्चा चल्यो– ‘सेयर बजार सुन्दर छ वा जोखिमपूर्ण ?’ यसमा सबैका आ–आफ्ना धारणा रहेको छ । केहीले सेयर बजार सुन्दर छ भन्छन् भने केहीेले सेयर बजार जोखिमपूर्ण रहेको तर्क गर्छन् । यथार्थमा भने सेयर बजार सुन्दर भन्दा पनि बढी जोखिमपूर्ण नै हुन्छ ।  सेयर बजारमा बुझ्नु पर्ने र बुझाउनु पर्ने मुख्य विषय पनि जोखिम नै हो । तर सेयर बजारसम्बन्धी...

मुक्तिनाथ कृषि कम्पनीको  स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
STOCK MARKET

मुक्तिनाथ कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।  

सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले दोश्रो वार्षिक साधारणसभा डाकेको हो ।  सभा कात्तिक १३ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका...

सिड इनर्जीले आईपीओ ल्याउने
STOCK MARKET

सिड इनर्जीले आईपीओ ल्याउने

काठमाण्डौ । आईपीओ निष्काशनको मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि सुरु हुनेछ ।  

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७८.१० रुपैयाँ कायम भएको छ ।  

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा अबको सम्भावना कस्तो ?
STOCK MARKET

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा अबको सम्भावना कस्तो ?

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ बाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड २६ लाखको खरिद भएको छ भने ४५ करोड ४४ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४० करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७१ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको भिजन...

धितोपत्र बोर्ड अध्यक्षको विषयले बजार तात्दै, कसको सम्भावना बढी ?
STOCK MARKET

धितोपत्र बोर्ड अध्यक्षको विषयले बजार तात्दै, कसको सम्भावना बढी ?

काठमाण्डौ । लामो विवाद र रस्साकस्सी पछि पुनःधितोपत्र बोर्डको अध्यक्षको प्रक्रिया अघि बढेको छ । अघिल्लोपटक अनुपस्थित ३ जनालाई नेपाल सरकारले एक सूचना जारी गरेर असोज १८ गतेको लागि व्यवसायिक कार्य योजना प्रस्तुती र अन्तरवार्ताका लागि बोलाएको छ । यससँगै अब नयाँ भन्सार मानिएको धितोपत्र बोर्डमा अध्यक्ष को बन्ला ? भनेर पुनः बजारमा चर्चा हुन थालेको छ ।  धितोपत्र बोर्डको अध्यक्षको...

नेप्सेमा १२.८२ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा १२.८२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।  सूदय वोमी लघुवित्त वित्तीय संस्था साधारण सभाबाट पारित भएको १४.००५१४३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
STOCK MARKET

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.७६ अंकले घटेर २५९२.८० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ५० लाख ९५ हजार ७५३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज फाइनान्स समूह बाहेक सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका...

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’
STOCK MARKET

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.०७ अंकले घटेर २ हजार ५९७.४९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४६६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ५१ लाख ९९ हजार ७६३...

नेपाल वेयरहाउजिङले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने
STOCK MARKET

नेपाल वेयरहाउजिङले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह ३ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा  कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने विशेष...

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब९बुक क्लोज० बन्द गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.