भियतनामको सेयरबजार ३ वर्षकै उच्च
काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।
TRENDING
काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो । संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१२.२८ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । यो साता बजारमा लगातार ४ दिन बढोत्तरी आयो । बजार ४ दिन बढ्दा झण्डै एक सय अंकले बढेको छ । आज बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ । प्राबिधिक रुपमा हालको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा हाल बजार ५० दिने मुभिङ एभरेजबाट माथि लागेको छ । यस्ता मुभिङ एभरेज रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोध सामना गरेका हुन्छन् । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल बजार...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ९ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, क्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । केटिएम ग्रुप होल्डिङ्गस अन्तर्गत सञ्चालित ४५ करोड चुक्तापूँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आरविवि मर्चेन्टसँग यस विषयमा...
काठमाण्डौ । धितोपत्र व्यवसायी अर्थात स्टक ब्रोकरहरुबाट नेपाल स्टक एक्सचेञ्जले तयार पारेको धितोपत्र कारोबार विनियामवली २०७५ को ठाडो उल्लंघन गरेको तथ्य भेटिएको छ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता र ब्रोकरहरुबीच धितोपत्र कारोबार विनियमावली २०७५ जारी गरेको थियो । जसमा कारोबार सदस्य र लगानीकर्ताबीचमा लिन दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धी विषय...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.८५ प्रतिशत र निर्जीवन बीमा समूह २.६५ प्रतिशतले बढेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से लगातार चौथो दिनपनि बढेको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक १.२९ प्रतिशत अर्थात ३४.४२ अंकले बढेर २ हजार ६९४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ प्रतिशतले बढेर ४६२.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ९ अर्ब ७४...
काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले ७३६.७ मिलियन डलरबराबरको ३३ लाख कित्ता सेयर बिक्री गरेका छन् । गत मार्च महिनामा बेजोसले अपनाएको ट्रेडिङ प्लानअन्तर्गत यो सेयर बिक्री गरिएको हो । उक्त योजनाअनुरुप बेजोसले सन् २०२६ मे २९ सम्म अमेजनको २ करोड ५० लाख कित्ता सेयर बिक्री गर्नेछन् । सन् २०२१ मा कम्पनीको सीईओबाट हटेर अध्यक्ष भएका बेजोसले विगतका केही वर्षहरुमा निरन्तर रुपमा...
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको हो ।
काठमाण्डौ । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी असार २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।कम्पनीको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको हो । कम्पनीले गत वेशाख १५ गते प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा...
काठमाण्डौ । यो साता लगातार तीन दिन बढेको सेयर बजारमा करिब ६५ अंकको सुधार आएको छ । अघिल्लो दिन मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार आज भने यसलाई ब्रेक गरेर माथि लागेको छ । म्याक्डीबाट नियाल्दा आज बजारमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक बनेको छ । आरएआई पनि आज न्यूट्रल जोन भन्दा माथि लागेको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने बजार दैनिक औषत कारोबार भन्दा...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेको छ ।
काठमाण्डौ । धितोपत्र बोर्डमा हालको अक्सन बजार बन्द गर्नेगरि सुझाव पेस भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले दिएको जानकारी अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली संसोधनको क्रममा अक्सन बजारलाई बन्द गर्नेगरि सुझाव पेश भएको हो ।हाल हकप्रदमा नबिकेको सेयर कम्पनीहरुले अक्सन बजारमार्फत बढी मूल्यमा बेच्ने गरेका थिए । जसमा कम्पनी र टाठाबाँठाले फाइदा उठाउँदै...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बीमा क्षेत्रमै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ ले सेयरबजारमा लगानी १७७२.६५ प्रतिशतले बढाएको छ । यो फण्डको कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ रहेको छ भने योजना व्यवस्थापकमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड रहेको छ । वैशाखमा मात्रै सर्वसाधारणका लागि इकाई बिक्री गरेको यो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.