बुधबार, असार १८,२०८२ 12:50:50
  • बुधबार, असार १८,२०८२ 12:50:50
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा बुलिस क्रस बन्दै

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा बुलिस क्रस बन्दै
Nabil Bank Limited

काठमाण्डौ । यो साता लगातार तीन दिन बढेको सेयर बजारमा करिब ६५ अंकको सुधार आएको छ । अघिल्लो दिन मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार आज भने यसलाई ब्रेक गरेर माथि लागेको छ । म्याक्डीबाट नियाल्दा आज बजारमा बुलिस क्रसओभर बनेको छ ।  

हिस्टोग्राम सकारात्मक बनेको छ । आरएआई पनि आज न्यूट्रल जोन भन्दा माथि लागेको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने  बजार दैनिक औषत कारोबार भन्दा कम नै देखिन्छ । यदि बढ्दो बजारमा हालको औषत साढे ८ अर्ब भन्दा माथि कारोबार भएको खण्डमा भने बजार थप परिपक्क हुनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

आज २६६० विन्दुमा बन्द भएको बजारले अब नजिकको प्रतिरोध २६९० विन्दु आसपासमा लिन सक्छ भने घटेमा २६३६ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागी सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.