मंगलवार, श्रावण १३,२०८२ 12:48:53
  • मंगलवार, श्रावण १३,२०८२ 12:48:53
१० वर्षको औषत लाभांशदर ५५% रहेको एचडीएलको सेयरमूल्य बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा?
STOCK MARKET

१० वर्षको औषत लाभांशदर ५५% रहेको एचडीएलको सेयरमूल्य बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा?

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व...

वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि घटाइयो
STOCK MARKET

वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि घटाइयो

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरिने आईपीओमा आवेदन दिने समयावधि घटाएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका(नवौँ संशोधन)२०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  

बैंकहरुले अग्राधिकार सेयर जारी गर्न पाउने, पूँजीकोषमा सहज हुने
STOCK MARKET

बैंकहरुले अग्राधिकार सेयर जारी गर्न पाउने, पूँजीकोषमा सहज हुने

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बैंक तथा वित्तीय संस्थालाई अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने बाटो खुला गरेको छ । सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशनका लागि स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो...

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘सामान्य नाफा बुक’
STOCK MARKET

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘सामान्य नाफा बुक’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्सें) मा दोहोरो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.८२ प्रतिशत अर्थात २२.३५ अंकले घटेर २ हजार ६८४.०१ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ४५९.६६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ९४ लाख १५ हजार ६८८...

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४० हजार ३३० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  

सर्वसाधारणका लागि प्रभु बैंकको २१.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि प्रभु बैंकको २१.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

अभियान लघुवित्तको १५.३७ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
STOCK MARKET

अभियान लघुवित्तको १५.३७ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि साउन २९ गते समाप्त हुने भएको छ।  उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ लाख २५ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १२ हजार ५०० कित्ता गरी कुल १५ लाख...

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ६६९.९८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार ८९० कित्ता आईपीओ जारी गरेको थियो ।  कम्पनीले गत जेठ २० गते प्रति सेयर रू. १०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण...

नेप्सेको चार्टको सप्लाइ जोनमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?
STOCK MARKET

नेप्सेको चार्टको सप्लाइ जोनमा ‘डोजी स्टार’, कस्तो रहला अब बजार ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से झिनो अंकले बढेको छ । आज बजार बढ्दा कारोबार राम्रै देखिन्छ । प्राविधिक रुपमा आजको बजाराई क्याण्डल स्टिकबाट नियाल्दा भने सप्लाई जोनमा‘डोजी स्टार’ बनेको देखिन्छ ।  यो क्याण्डल आफैमा अनिर्णयको क्याण्डल हो । जुन भ्यालिड र इन्भ्यालिड दुबै हुनसक्छ । आगामी कारोबारमा यदि बजार २७४० विन्दु भन्दा माथि लागेको खण्डमा यो क्याण्डल इन्भ्यालिड...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा साढे ९ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज , भृकुटि स्टक ब्रोकिङ कम्पनी र एबीसी सेक्युरिटिज रहेका छन् ।

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडबीच साधारण सेयर निष्काशन(आईपीओ)सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्र मार्फत मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा सेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ ।जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । एक कार्यक्रमका बीच गर्जाङ उपत्यका हाइड्रो...

विकाश हाइड्रोपावरको आइपीओमा ८.७० गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का !
STOCK MARKET

विकाश हाइड्रोपावरको आइपीओमा ८.७० गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का !

काठमाण्डौ । विकास हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ८.७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख २० हजार ८५७ जनाले आवेदन दिएका हुन् । 

ग्राउण्ड जिरोको लगानीकर्ताहरुमा पुनर्बीमाको चर्चा, भन्छन् ‘भदौसम्म बजार ३२ सय माथि’
STOCK MARKET

ग्राउण्ड जिरोको लगानीकर्ताहरुमा पुनर्बीमाको चर्चा, भन्छन् ‘भदौसम्म बजार ३२ सय माथि’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी अनामनगर आसपास रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौं ।  यसै सिलसिलामा सबैभन्दा पहिले हामी कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६)मा पुग्यौं । अघिल्लो साता बजार राम्रै अंकले बढेका कारण ब्रोकर हाउसमा...

हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति
STOCK MARKET

हिमालयन बैंकलाई साढे ९२ लाख कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई एफपीओ जारी गर्न आज अनुमति प्रदान गरेको हो ।  

समयमै राफसाफ तथा फछ्यौट नगर्ने सिप्ला सेक्युरिटिजलाई नेप्सेले गर्यो निलम्बन
STOCK MARKET

समयमै राफसाफ तथा फछ्यौट नगर्ने सिप्ला सेक्युरिटिजलाई नेप्सेले गर्यो निलम्बन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सिप्ला सेक्युरिटिज प्रालि(स्कट ब्रोकर नम्बर २०)लाई कारवाही गरेको छ । नेप्सेले उक्त ब्रोकरलाई कारवाही गर्दै ३ कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो । 

नेप्सेमा थपियो पौने ३८ लाख कित्ता बोनस सेयर
STOCK MARKET

नेप्सेमा थपियो पौने ३८ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ
STOCK MARKET

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२२ प्रतिशत र निर्जीवन बीमा समूहको ०.३७ प्रतिशतले...

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारलाई कारोबारको साथ’
STOCK MARKET

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारलाई कारोबारको साथ’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.४० अंकले बढेर २ हजार ७०६.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१४ प्रतिशतले घटेर ४६३.७९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.