गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।