सांसदले सेयरको मूल्य तोक्नु गलत, हरि ढकाल भन्छन्, ‘नेप्सेको वास्तविक पूँजीकरण १७ खर्ब मात्र !’
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सांसदहरुले सेयरको मूल्य तोक्नु उचित नभएको बताएका छन् । आफ्नो आधिकारीक फेसबुक पेजमार्फत ढकालले पूँजी बजारको वर्तमान अवस्थाबारे टिप्पणी गदै यस्तो धारणा राखेका हुन् । ‘हामी सांसदहरुले सेयर बजारका कम्पनीको सेयर मूल्य तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई...