अब धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्व बिहिन रहँदैनः अर्थमन्त्री पौडेल
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहिन नहुने बताएका छन् । आज स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उक्त अवसरमा पौडेलले धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहिन बन्दा धितोपत्र सम्बन्धी धेरै कामहरु प्रभावित बनेको बताए । उनले अब भने यो...