बुधबार, बैशाख २४,२०८२ 04:51:38
IME remit
  • बुधबार, बैशाख २४,२०८२ 04:51:38
IME remit
Global IME Bank Limited

घरमै बसेर यसरी सिक्नुहोस् टीएमएस चलाउन तथा कोल्याट्रल लोड गर्न

Hyundai Nepal
घरमै बसेर यसरी सिक्नुहोस् टीएमएस चलाउन तथा कोल्याट्रल लोड गर्न
Nabil Bank Limited

काठमाण्डौ । अहिले दैनिक रुपमा हजारौ नयाँ तथा पुराना लगानीकर्ता सेयर बजारमा थपिएका छन् । बजार चलयमान भए सँगै पुराना लगानीकर्ताहरु पनि सक्रिय हुन थालेका छन् । सेयर कारोबार गर्न नयाँ लगानीकर्तालाई गाह्रो हुने नै भयो तर कतिपय पुराना लगानीकर्ताले समेत टीएमएसको पासवर्ड भुलेको तथा टीएमएस नै चलानउ बिर्सेको पाइन्छ ।  

लगानीकर्ताको यस्तै समस्या समाधान गर्ने उद्देश्यले टीएमएस चलाउन सहज होस् भनेर केही उपयोगि ज्ञान पस्किने प्रयास गरेका छौं  ।  

टीएमएस चलाउनका लागि सबै भन्दा पहिले ब्रोकर आईडी आवश्यक पर्छ । त्यसका लागि लगानीकर्ताले आफ्नो ब्रोकरबाट युजर आईडी लिनु पर्छ । त्यसको लागि निम्न प्रक्रिया रहेका छन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

Online user कसरी प्राप्त गर्ने ?

  • Online user प्राप्त गर्न ब्रोकरकोमा गएर form भर्नुपर्छ ।
  • त्यसपछि ब्रोकरले तपाईलाई Client ID(username) प्रदान गर्छ । 
  • ब्रोकेरले user create गरेपश्चात तपाइलाईemail द्वारा login information को जानकारीप्रदान गर्दछ । 
  • तपाइलाई इमेल मार्फत प्राप्त हुने निम्नानुसारको लिंक मा click गरेरpassword सेट गर्न सक्नुहुन्छ । 
A white background with black text

Description automatically generated
  • तत्पश्चात तपाईले username र password राखी प्राप्त सम्बन्धित ब्रोकरको URL लिंकमा गई login गर्न सक्नुहुन्छ, वा TMS मा नै रहेको online registration form भरेर पनि online user प्राप्त गर्न सकिन्छ | 
  • तपाईंको TMS dashboard यस्तो देखिन्छ:
  • तपाइको सम्पूर्ण विवरण यस्तो देखिन्छ :

Online कारोवारको लागी payment online गर्न सकिन्छ ?

  • Online कारोवारको payment NCHL र ४ वटा Clearing Bank( Siddhartha Bank, Nepal Investment Bank, Prabhu Bank, Global IME Bank) बाट गर्न सकिन्छ। Online buy कारोवारको लागि आफ्नो खाताबाट ब्रोकरको खातामा पैसा transfer गर्न सकिन्छ  ।

 आदेश प्रविष्टि गरे पश्चात order कसरी हेर्न सकिन्छ ?

  • आदेश प्रविष्टि गरे पश्चात order management > daily order book मा गई आदेश विवरण हेर्न सकिन्छ ।

 

भैसकेको कारोवार TMS मा कसरी हेर्न सकिन्छ ?

  • भैसकेको कारोबार हेर्न Trade Management> daily trade book मा गई कारोबार विवरण हेर्न सकिन्छ । पुरानो कारोबार विवरण हेर्न Trade Management>Historic trade book मा गई हेर्न सकिन्छ । 

 

Demat Account मा भएको शेयर (DP Holding) कसरी हेर्न सकिन्छ ?

  • Demat Account मा भएको शेयर (DP Holding) Broker Back office> DP holding section मा गई हेर्न सकिन्छ । 
A screenshot of a computer

Description automatically generated

 

 

TMS प्रणाली चलाउन कहाँ सिक्ने ?

  • नेप्सेले TMS प्रयोगकर्ताहरुलाई TMS चलाउन सहज बनाउनको लागि demotrading प्रणाली  सञ्चालनमा ल्याएको छ । ब्रोकरको वास्तविक TMS प्रणाली चलाउन पूर्व यस प्रणालीबाट लगानीकर्ताहरुले कारोबार कसरि गर्ने भन्ने कुराको ज्ञान यस प्रणाली मार्फत अभ्यास गर्न सकिन्छ ।
  •  यो प्रणाली चलाउनको लागि https://demo trading.nepalstock.com मा click गर्ने, त्यस पश्चात New registration मा  click गरि आवश्यक तथ्यांक राखी register गरेपछि प्रणालीले automatic username र password generate गर्छ । username र password राखी demo rading चलाउन सकिन्छ । 
  • TMS प्रणाली सञ्चालन सम्बन्धि user manual TMS प्रणालीमा login गरे पश्चात आफ्नो user icon संगै रहेको drop down मेनु को हेल्प मा गईप्राप्त गर्न सकिन्छ । 
  • TMS user manualनेप्सेको website को downloadssectionमा गएर समेत हेर्न सकिन्छ ।
  • यसैगरी आफ्ना ग्राहकलाई TMS सञ्चालन गर्न सिकाउनु सदस्य दलालको कर्तव्य हो । 

 

कम्पनीहरुकोस्वामित्वसंरचना,वित्तीयविवरण,नाफानोक्सान,साधारणसभा,लाभवितरण,सञ्चालकनियुक्तीलगायतसेयरकोमूल्यमाप्रभावपार्नेसूचनाकताबाटलिने ?

  • नेप्सेले सूचीकृत कम्पनीहरुलाई उल्लिखित विवरणहरु नेप्सेकै वेबसाइट बाट उपलब्ध गराउन सक्ने सुविधा प्रदान गरेको छ। यसका लागि सम्बन्धित कम्पनीको आधिकारीक प्रतिनिधि (कम्पनी सचिव, प्रमुख कार्यकारी अधिकृत, प्रबन्ध सञ्चालक) ले त्यस किसिमको सूचना नेप्सेको वेबसाइटमा तत्काल अपलोड गर्न सक्छन् ।

सूचीकृत कम्पनी merger/ acquisitionभए पश्चात पनि कारोबार किन खुल्दैन ?

  • सूचीकृत कम्पनीले merger/ acquisition प्रक्रिया पूरा गरी अद्यावधिक विवरण सहित नेप्सेमा पुनः सूचीकरण गर्नुपर्छ । कतिपय कम्पनीले merger/ acquisition पछि एकिकृत कारोबार सुरु गरे पनि अद्यावधिक विवरण सहित नेप्सेको सम्पर्कमा नआउने हुनाले कारोबार सुचारु हुन बिलम्ब हुने गर्छ । 
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.