अपि पावरको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । अपि पावर कम्पनी नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनी मध्यको एक हो । यो कम्पनी विंस २०६० सालमा प्राइभेट कम्पनीको रुपमा स्थापित भएको थियो । विस २०७० सालमा कम्पनी सर्वसाधारणमा परिणत भएको थियो । कम्पनीले विभिन्न प्रोजेक्टहरु सञ्चालनमा ल्याएको छ । जसमा अपर चमेलिया ४० मेगावाट, अपर नौगाड ८ मेगावाट , नौगाड स्मल ८.५ मेगावाट गरेर कुल ५६.५ मेगावाट विद्युत उत्पादन गरेको छ...