बुधबार, श्रावण १४,२०८२ 11:41:47
  • बुधबार, श्रावण १४,२०८२ 11:41:47
Global IME Bank Limited

पञ्चकन्या माई हाईड्रोपावरको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त

Hyundai Nepal
पञ्चकन्या माई हाईड्रोपावरको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त
Shivam Cement

काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो ।  

यस्तै सोही बैठकले प्रेम बहादुर श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । श्रेष्ठले आफ्नो अस्वस्थताका कारण देखाई गत साउन १० गते सञ्चालक तथा अध्यक्षबाट दिएको राजीनामो बैठकले स्वीकृत गरेको हो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.