टप १० ब्रोकरमा ७ वटाको खरिद र ३ वटाको बिक्री उच्च, कसको कारोबार कति ?
काठमाण्डौ । आज साताको तेस्रो कारोबार दिन दोस्रो बजारमा २ अर्ब १४ करोड कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकरमा ७ वटाको खरिद बढी भएको छ भने ३ वटाको बिक्री बढी भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८), दीप शिखा धितोपत्र कारोबार(स्टक ब्रोकर नम्बर ३८), म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२)...