मकर जितुमाया सुरीको नाफामा २९४७.०७% को उछाल, आम्दानी पनि वृद्धि
काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको आम्दानी र नाफा दुवै वृद्धि भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९४७.०७ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ लाख ९४ हजार मात्रै नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १९ करोड...