हिमालयन पावरद्वारा अध्यक्ष कुल आचार्य र सञ्चालक पशुपति भण्डारीलाई फिर्ता बोलाउने निर्णय
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले कम्पनीका अध्यक्ष कुल आचार्य र सञ्चालक पशुपति भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गत चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले आचार्य र भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।