मोलुङ हाईड्रोपावरको अध्यक्षमा नविन महर्जन नियुक्त
काठमाण्डौ मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नविन महर्जन नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नविन महर्जन नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा आज चितवनको सौराहामा सम्पन्न भएको हो । उक्त सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आव. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद लाभांश तितरण...
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थाको २२ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । सो सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि...
काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदको अन्तर्वार्ताका लागि ५ जना छनौट भएका छन् । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो ।उक्त सूचनाका आधारमा दरखास्त फाराम र व्यावसायिक कार्ययोजना स्वीकृत...
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आनन्द पाण्डे पुनःनियुक्त भएका छन् । चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदका पुनःनियुक्ती गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले हकप्रदको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २३ गतेका लागि सभा डाकेको हो । उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने,उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्मांणाधीन आयोजनाहरुमा थप लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूह(ख)का २ जना सञ्चालकको...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४०...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन र निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् । हालसम्म २० वटा बीमा कम्पनीले लाभांशसम्बन्धी निर्णय गरिसकेका छन् । जसमा ९ वटा जीवन बीमा र ११ वटा निर्जीवन बीमा कम्पनीले आ–आफ्ना सेयरधनीहरुलाई लाभांश दिने वा नदिने निर्णय गरिसकेका छन् । अझैपनि जीवन बीमातर्फ आइएमई लाइफ, नेशनल लाइफ र प्रभु महालक्ष्मी लाइफले लाभांश बाँड्ने वा...
काठमाण्डौं । यो साता सर्वाधिक कमाई गर्ने शीर्ष १० कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरुको दबदबा देखिएको छ । लगानीकर्ताहरु हाईड्रोबाट लघुवित्त समूहमा सिफ्ट भएपछि लघुवित्त कम्पनीका लगानीकर्ता मालामाल बनेका हुन् । यो साता गुराँस लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताहरुले यो एक साताको अवधिमा ५०.०४ प्रतिशत आर्जन गरेका छन् । सबैभन्दा धेरै...
काठमाण्डौं । यो महिनामा लघुवित्तका लगानीकर्ताहरुले मालामाल भएका छन् । यो महिना लघुवित्त समूहका लगानीकर्ताहरुले १५.१९ प्रतिशत आम्दानी गरेका छन् । त्यसै गरि दोस्रोमा वित्त समूहका लगानीकर्ताहरुले ५.३३ प्रतिशत कमाएका छन् । तेस्रोमा होटल्स एण्ड टुरिजम समूहका लगानीकर्ताहरुले २.४१ प्रतिशत आम्दानी गरेका छन् । यो महिना सबैभन्दा धेरै गु्माउनेमा वाणिज्य बैंक र हाइड्रो समूहका...
काठमाण्डौ । विश्ववित्तिय सप्ताह २०२४ ९ग्लोबल मनि विक० को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । गत फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम...
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच प्राप्ति सम्बन्धि अन्तिम सम्झौता भएको छ । बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्स तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच उक्त अन्तिम सम्झौता पत्र आदानप्रदान गरिएको थियो । उक्त बैठकमा दुवै...
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को सेयरबजारमा लगानी ४९.९४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डको इकाईमा कुल ३९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डको इकाईमा २६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको थियो ।...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ५ दिन नै घट्यो । अघिल्लो साता २०३५.६४ मा बन्द भएको बजार यो साता २००४.०५ मा बन्द भयो । यस हिसावले यो साता बजार ३१.५९ अंकले घट्यो । यो साता सेयर बजारमा ५ दिन कारोबार १३.९४ अर्बको कारोबार भयो । अघिल्लो साता ९.७३ अर्बबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता सूचक घट्यो भने सेयर कारोबार बढ्यो । यो सातासम्म दोस्रो...
काठमाण्डौ । सन् १९९२ मा भारतको सेयर बजारमा एउटा यस्तो घोटाला भएको थियो,जसको चर्चा आजसम्म पनि हुने गरेको छ । विश्वभर चर्चा कमाएको यो घोटालाको पछाडि एक पात्र थिए,जसको नाम थियो हर्षद मेहता । सन् १९९० को दशक भारतमा ठूला परिवर्तनहरुका साथ सुरु भएको थियो । भारतका तत्कालिन अर्थमन्त्री मनमोहन सिंह र प्रधानमन्त्री पीवी नरसिम्हा रावले त्यसबेला एउटा ठूलो निर्णय लिएका थिए ।...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार...
काठमाण्डौं । आज साताको अन्तिम कारोबारमा बजार घट्दा पनि शीर्ष १० वटा कम्पनीहरुमा ७ वटा ब्रोकरले खरिद बढाएका छन् । पहिलो नम्बरमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ को खरिदको तुलनामा बिक्री बढेको छ । यो ब्रोकरले आज १४ करोड ६४ लाखबराबरको सेयर खरिद गरेको छ भने १७ करोड ७३ लाखबराबरको बिक्री गरेको छ । त्यसैगरि आज सर्वाधिक खरिद गर्नेमा इम्पिेरियल सेक्युरिटिज(स्टक ब्रोकर...
काठमाण्डौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहे पनि केही कम्पनीका लगानीकर्ताले भने कुस्त कमाइरहेका छन् । दोस्रो बजारमा यस्तै एउटा कम्पनी छ: गुराँस लघुवित्त । पछिल्लो समय गुराँस लघुवित्तको सेयरमूल्य ह्वात्तै बढेको(बढाइएको) छ । यो कम्पनीको सेयरमूल्य तीन महिनामा बिना कुनै कारण तीन गुणाले वृद्धि भइसकेको छ । स्रोतले दिएको जानकारीअनुसार यो कम्पनीमा केही ठाटाबाठा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पौने २५ अर्ब रुपैयाँको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा सेबोनले २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको हो । जसमा बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ), ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६...
काठमाण्डौ । धितोपत्र बजार पुँजीकरण ३३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्मको तुलनामा धितोपत्र बजार पुँजीकरण १७.८० प्रतिशतले बृद्धि भएको छ । गत आवको फागुन महिनासम्म धितोपत्र बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । चालु आवमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.